Breaking News.... EverestOnlineKhabar
April 22, 2026

सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी सम्मान दिने मन्त्रिपरिषदको निर्णय

Loading

काठमाडौ,बैशाख ।
मन्त्रिपरिषद बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको बैठकले ९७ वर्षिय जोशीलाई सम्मान प्रदान गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed