Breaking News.... EverestOnlineKhabar
June 25, 2026

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

Loading

काठमाडौ,१२ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १४ को दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन गर्ने सरकारको निर्णयलाई स्वीकृत गरेकी छन् । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजनामा व्यवस्था भएअनुसार सरकारले उक्त सिफारिस गरेको थियो । सरकारको सिफारिस राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्र सेना परिचालन हुने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed