Breaking News.... EverestOnlineKhabar
June 24, 2026

राष्ट्रपति भण्डारीद्वारा निवासमै पुगी राष्ट्रकविलाई शुभकामना !

Loading

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय वर्ष पुगेका छन् । राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छन् ।

आइतबार बिहान राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले उनलाई बधाई दिँदै उपहार प्रदान गरेकी छन् ।  घिमिरे सय वर्ष पुगेको अवसरमा घिमिरे निवासमा विशेष पूजा अर्चना गरिएको छ ।

१९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा आगामी १३ गते रथयात्रा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed