Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौँ। यौन धन्धा स‌चालन  गरेको आरोपमा काठमाडौँ प्रहरीले लाजिम्पाटबाट दुई जना महिलालाई पक्राउ गरेको छ। ती महिलाले फ्ल्याट भाडामा लिएर यौन व्यवसाय स‌चालन गरेको प्रहरीको आरोप छ।

पक्राउ पर्नेमा २८ वर्षीय प्रिया श्रेष्ठ र १८ वर्षीय मन्दिरा तामाङ तितुङ छन्। उनिहरुले युवतीहरुलाई सम्पर्कमा राखि ग्राहक खोज्ने र यौन व्यवसाय सन्चालन गर्ने गरेको आरोप प्रहरीको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.