Breaking News.... EverestOnlineKhabar
June 27, 2026

क्यानडाको टोरन्टोमा अन्धाधुन्ध गोली, एक महिलाको मृत्यु

Loading

बीबीसी । क्यानडाको टोरन्टोमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा एकजना महिलाको मृत्यु भएको छ । डान्फोर्त र लोगन क्षेत्रमा भएको घटनामा कम्तीमा १३ जना घाइते भएका छन् ।

बन्दुकधारी पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् । घाइतेमध्ये एकजना युवतीको अवस्था गम्भीर रहेको छ । आक्रमणको उद्देश्य भने स्पस्ट नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.