![]()
एजेन्सी । बिश्वकप फुटबलमा तेस्रो स्थानका लागि इङल्याण्ड र बेल्जियमबीच प्रतिष्पर्धा हुँदैछ । दुवै टोलीले जित हासिल गर्न सम्पूर्ण शक्ति लगाउने भएका छन । यसका लागि उनीहरुको सम्भावित टोली यस्तो छ ।
सम्भावित टिम
बेल्जियम : थिबाउट कोउटिइस, जान भेर्टोघेन, भिसेन्ट कोम्पनी, थोमस भर्माइलेन, टोबी एन्डरवारेल्ड, यानिक कारास्को, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, नासेस चाड्ली, इडिन हजार्ड, रोमेलु लुकाकु
इंग्ल्यान्ड : जोर्डन पिकफोर्ड, केल वाकर, जोन स्टोन्स, ह्यारी म्यागियुर, केइरन ट्रेइपियर, डेल अली, जोर्डन हेन्डर्सन, जिसे लिङगार्ड, एस्ले योङ, रहिम स्टलिङ, ह्यारी केन


