Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

काठमाडौं । गृह मन्त्रालयले एकसाथ ६० जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहको सरुवा विवरण अनुसार चितवनका नारायण प्रसाद भट्ट भक्तपुर, काभ्रेका शिव शिंखडा क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा, भक्तपुरका द्रोण पोखरेल सर्लाही सरुवा गरिएका छन्।

त्यसैगरी बर्दियाका नारायणप्रसाद भट्टराईलाई गोरखा, गोरखाका जितेन्द्र बस्नेतलाई चितवन र्पुयाइएका छन्। गृहका सहसचिव लोकनाथ पौडेललाई पर्साको सिडिओ बनाइएको छ भने पर्साका विनोदकुमार सिंलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत पुर्याइएको छ।

रुपन्देहीका हरिप्रसाद मैनालीलाई कारागार व्यवस्था विभागका महानिर्देशक बनाइएको छ भने राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक कृष्णबहादुर राउतलाई काभ्रे पठाइएको छ।
पूरा विवरण यस्तो छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.