Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेपालको आमा डब्लम हिमालबाट हाम फाल्दा रसियन बेस जम्पर भालेरीको निधन

Loading

काठमाडौं । रसियाका किर्तिमानी बेस जम्पर भालेरी रोजोभको आमा डब्लम हिमालबाट हामफाल्ने क्रममा मृत्यु भएको छ । ५२ वर्षीय रोजोभ सात महादेशका सात अग्ला हिमालबाट हामफाल्ने योजनामा थिए । हामफाल्दा हिमालको भित्तामा ठोक्किएर उनको मृत्यु भएको हो ।

सन् २०१३ मा सगरमाथाबाट हाम फाल्दै उनले नयाँ विश्व किर्तिमान बनाएका थिए । यतिबेला उनले विङसुटको प्रयोग गरेर सगरमाथामा ७,२२० मिटर उचाइँमा रहेको चाङस्ते चुचुरोबाट हाम फालेका थिए । त्यसको तीन वर्षपछि चो ओयु हिमालमा ७,७०० मिटरको उचाइँबाट हाम फालेर आफ्नै किर्तिमान भंग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed