Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नोभाक जोकोभिच यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

Loading

एजेन्सी । जोन मिलम्यानलाई पराजित गर्दै नोभाक जोकोभिच यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । अष्ट्रेलियाका मिलम्यान तिनी हुन्, जसले रोजर फेडेररलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

३१ वर्षीय जोकोभिचले ५५ औं बरियतामा रहेका मिलम्यानमाथि ६-३, ६-४ र ६-४ को सेटमा जित हात पारेका हुन् । अब उनले केई निशीकोरीसँग खेल्नेछन् ।

गत वर्ष कुहिनामा लागेको चोटका कारण सर्विभन जोकोभिचले यूएस ओपन गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed