Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । बलिउड स्टार शाहिद कपुर एकपटक पुनः पिता बनेका छन् । उनकी श्रीमती मिरा राजपुतले  मुम्बईको हिन्दुजा अस्पतालमा छोरालाई जन्म दिएकी छिन् । शाहिद र मिराका एक छोरी छिन् ।

भारतीय समाचार माध्यमका अनुसार मिरालाई बुधबार अस्पताल भर्ना गरिएको थियो । मिराले यसअघि सन् २०१६ अगस्ट २६ तारिखमा छोरी मिशालाई जन्म दिएकी थिइन् ।

बलिउड नायिका प्रिती जिन्टाले ट्वीटरमा सो कुराको जानकारी दिँदै मिरा र शाहिदलाई छोरा जन्मेकोमा बधाई दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed