Breaking News.... EverestOnlineKhabar
May 2, 2026

एशिया कप छनोटको उपाधि हङकङलाई, एशिया कपमा स्थान पक्का

Loading

काठमाडौं । यूएईलाई २ विकेटले पराजित गर्दै हङकङले एसिया कप छनोटको उपाधि जितेको छ । यससँगै उसले एसिया कपमा पनि स्थान पक्का गरेको छ ।

वर्षाले प्रभावित खेल २४ ओभरमा छोट्याइएको थियो । यूएईले ९ विकेटको क्षतिमा १७६ रन बनायो । तर, डीएल मेथडका आधारमा हङकङले १७९ रनको लक्ष्य पायो, जसलाई अन्तिम ३ खेल खेल्नु अघि ८ विकेट गुमाएर पुरा गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed