Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ  । नेपाल टेलिकमको मोबाइल सेवामा मंगलबार बिहान ट्रान्समिसनको स्वीचमा खराबीका कारणले समस्या देखिएको  टेलिकमले जनाएको छ ।

बिहान ६ बजेपछि जिएसएम प्रिपेड तथा पोस्पेड मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो । देशका सबै ठाउँमा नभइ केही ठाउँमा मात्रै समस्या देखिएको र आफूहरुले समाधान गरेको टेलिकमले जनाएको छ ।

अहिले देशभरकै मोबाइल सेवामा कुनै समस्या नरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed