Breaking News.... EverestOnlineKhabar
June 25, 2026

म्यानमारका राष्ट्रपति काठमाडौंमा, बुधवार लुम्बिनी जाने

Loading

काठमाडौं । यही भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकको चौथो सम्मेलनमा भाग लिन बिमस्टेक सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख आउने क्रम सुरु भएको छ ।  म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विमानस्थलबाट मिन्ट सिधै सोल्टी होटल प्रस्थान गरेका छन् । राष्ट्रपति मिन्टको सवारीका क्रममा सडक दुवैतर्फ खाली गराइएको थियो भने आकाशमा हेलिकप्टरले गस्ती गरेको थियो ।

राष्ट्रपति मिन्ट बुधवार लुम्बिनी भ्रमणमा जानेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed