Breaking News.... EverestOnlineKhabar
July 11, 2026

करोडौं चन्दा उठाएको प्रकाण्डको स्वीकारोक्ति, थप दुई दिन थुनामा राख्न अदालतको आदेश

Loading

काठमाडौं।  नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई  थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न  अदालतले आदेश दिएको छ।

प्रकान्डलाई थुनामा राखिरहन बुधबार अदालतबाट जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति लिएको हो। गत बुधबार पक्राउ परेका प्रकान्ड पहिलोपटक पाँच दिन र त्यसपछि तीन दिन म्याद लिइएको थियो। करोडौं रुपैयाँ चन्दा असुली गरेको आरोपमा प्रकाण्ड पक्राउ परेका हुन्।

उनलाई पक्राउ गरिएको विरोधमा नेकपाले मंगलबार नेपाल बन्द गरेको थियो।प्रकाण्डले आफूले करोडौं चन्दा उठाएको पनि स्वीकार गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.