Breaking News.... EverestOnlineKhabar
June 24, 2026

गगनको व्यङग्य :‘ बिमिष्टेकका पाहुनालाई फरक–फरक होटेलमा राखे, काठमाडौंका खाल्डाखुल्डी पुरिने’

Loading

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् ।

संसदको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले विदेशी पाहुनाहरुलाई फरक फरक होटलमा राख्दा काठमाडौंमा सडकका खाल्डाखुल्डी पुरिने बताए ।

उनले अघि भने, ‘पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखेभने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र वेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed