Breaking News.... EverestOnlineKhabar
July 10, 2026

ट्रम्प र पुटिनबीच आज वार्ता हुँदै…..

Loading

एजेन्सी,असार ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज द्धिपक्षीय वार्ता हुँदैछ । हेलसिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुन लागेको हो ।
पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।  दुई महिना मात्रअघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।
जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो । यो वार्ताले विवाद समाधान गर्दै सहज वातावरण बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed