![]()
बाजुरा,असार ।
बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिए ।
भूकम्प गएपछि सदरमुकामकाबासीले होहल्ला मच्चाएका थिए।अहिले पनि स्थानिय बासिन्दा त्रसित छन् ।


