![]()
बीबीसी । इन्डोनेसियाको टोबा नदीमा डुंगा दुर्घटना हुँदा ९४ जना बेपता भएका छन् ।इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले १४ जनाको उद्धार गरिएको बताएको छ ।
अहिलेसम्म १ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ । दुर्घटना हुनुको कारण थाहा हुन सकेको छैन ।
इण्डोनेशियामा बर्षेनी डुंगा दुर्घटनामा सयौंले ज्यान गुमाउने गरेका छन ।


