Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । अर्जे्न्टिनाका कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेस्सीले विश्वकप अन्तर्गत आइसल्याण्डसँगको खेलमा पेनाल्टी मिस गरेपछि बिश्वव्यापी चर्चा छाएको छ ।

कतिपयले उनको आलोचना गरेका छन भने कतिपयले उनीप्रति सहानुभूति प्रकट गरेका छन । उनले पेनाल्टीमा गोल गर्न सकेको भए अर्जे्न्टिनाले पहिलो खेलमा जित निकाल्ने थियो र आत्मबल बलियो हुनेथियो ।

उनले पेनालटी मिस गरेको यो पहिलो पटक होइन । कोपा अमेरिकाको फाइनलमा उनले पेनाल्टी मिस गरेर हार सन्यास नै लिए । पछि सन्यासबाट फर्किएका मेस्सीले शनिबार राति भएको खेलमा मेस्सीले पेनाल्टी मिस गरे ।

हेरौं केही महत्वपूर्ण पेनाल्टी जहाँ मेस्सी गोल गर्न चुकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.