Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । बलीउड अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ का लागि १२ करोड भारतीय रुपैयाँ शुल्क पाउने भएकी छिन् ।  प्रियंका चाँडै नै सलमानका साथ फिल्म ‘भारत’ मा काम गर्दैछिन् ।

प्रियंका अन्तराष्ट्रिय स्टार बनिसकेकी छिन् । ‘कान्टिको’ माध्यमबाट उनी अमेरिकाका घर–घरमा पुगेकी छिन् ।  लामो समयपछि उनी फिल्म ‘भारत’ मार्फत बलीउडमा आएकी छिन् । उनले हलीउडमा पनि काम गरिन् ।

फिल्म ‘भारत’ का लागि प्रियंकालाई महंगो रकम तिरिएको छ ।  प्रियंकाको टीमले फिल्म ‘भारत’ का लागि १४ करोड भारतीय रुपैयाँ माग गरेको थियो । पछि १२ करोडमा डील भयो ।

लगभग यत्ति नै रकम दीपिका पादुकोणको पद्यावतका लागि दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.