Breaking News.... EverestOnlineKhabar
June 26, 2026

संवैधानिक परिषद : प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस

Loading

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको हो । जोशी कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आउनु भएको थियो । गोपाल पराजुलीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिएपछि पो पद रिक्त थियो ।

प्रतिनिधिसभा नियमावली पारित भएसंगै प्रधानन्यायाधीश नियुक्तिको बाटो पनि खुलेको हो । अब जोशीको नाम संसदीय सुनुवाई समितिमा जानेछ । संसदीय सुनुवाईपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नुृहुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.