Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,जेठ ।
यसै सातादेखि नेपालमा मनसुन सुरु हुने भएको छ । मनसुन सुरु हुनका लागि वायुमण्डलीय अवस्था अनुकूल बन्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।
नेपालमा यसै सातादेखि मौसम सक्रिय हुने उनले बताए ।बङ्गालको खाडीबाट नेपालमा पानी पार्ने बादल सक्रिय भएको समेत उनले जानकारी दिए । नेपालमा जुन १० अर्थात् जेठ २७ वरपर मनसुन सक्रिय हुने भए पनि यो वर्ष भने प्रि–मनसुन सक्रिय भएपछि वैशाखदेखि नै पानी परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.