Breaking News.... EverestOnlineKhabar
June 26, 2026

June 8, 2018

ब्राजिलले विश्वकप जित्नेमा महान फुटबलर पेलेको आशंका

एजेन्सी,जेठ । विश्वकप फुटबल प्रतियोगिता पाँच पटक जितिसकेको ब्राजिल छैठौं पटक उपाधि हासिल गर्ने योजनामा...

रहस्यमय रोगको शिकार भएका अमेरिकी अधिकारीलाई घर फर्काइँदै..

बेइजिङ,जेठ । अमेरिकी राज्य विभागले मस्तिष्कको चोट जस्तै देखिने रहस्यमय रोगको शिकार भएका अमेरिकी अधिकारीहरुलाई...

राष्ट्रपति ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने….?

एजेन्सी,जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको...

राष्ट्रकवि घिमिरेलाई भेट्न मेदान्त अस्पताल पुगे शिक्षामन्त्री पोखरेल

काठमाडौ,जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बिहिबार भारतको गुडगावँस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि...

प्रतिबन्धित गाडी गुडाउन यातायातमन्त्री रघुवीर महासेठको चलखेल

काठमाडौ,जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि...

महाकाली नदीमा पुल निर्माणको काममा स्थानीयको अवरोध….

कञ्चनपुर,जेठ । जग्गा नक्शांकन गरि मुआब्जा दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले महाकाली नदीमा निर्माणाधीन चार...

शुक्रबार प्रदेश पाँचको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदै

बुटबल,जेठ । प्रदेश नम्वर ५ को सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ को नीति कार्यक्रम शुक्रबार...

यसै साता भित्र मनसुन सुरु हुने….

काठमाडौ,जेठ । यसै सातादेखि नेपालमा मनसुन सुरु हुने भएको छ । मनसुन सुरु हुनका लागि...

You Missed