Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

एजेन्सी । विश्व नम्बर एक स्पेनिस राफायल नाडाल इटालियन ओपन टेनिसको फाइनमा प्रवेश गरेका छन् । चिरपरिचित प्रतिद्वन्द्वी नोभाक जोकोभिकलाई पराजित गर्दै नाडाल उपाधि नजिक पुगेका हुन ।

सेमिफाइनलमा नाडालले सर्बियन जोकोभिकलाई ७ – ६ (७ – ४) र ६ – ३ ले पराजित गरेका थिए ।  ३१ बर्षीय नाडालले हालसम्म ७ पटक इटालियन ओपनको उपाधि जितेका छन् ।

अब नाडालले उपाधिका लागि जर्मनीका एलेक्जेन्डर जेभरेवसँग खेल्ने छन् ।  जेभरेवले क्रोएसियाका मार्टीन सिलिकलाई ७–६ (१५ – १३) र ७ – ५ ले हराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.