Breaking News.... EverestOnlineKhabar
June 25, 2026

यस्तो छ प्रदेश २ मा संघीय फोरम र राजपाबीच सीटको भागवण्डा

Loading

काठमाडौं । प्रदेश नम्बर २ का संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले सीटको भागवण्डा मिलाएका छन । लामो बहस र रस्साकस्सीपछि दुई पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभाको सीटका लागि भागवण्डाको सहमति भएको हो ।

प्रदेश २ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

कांग्रेससंग मिलेर गठवन्धन र चुनावी तालमेल गर्ने निर्णय गरेका दुवै पार्टीले अब कांग्रेससंग कस्तो तालमेल गर्ने हुन त्यो भने चासाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed