Breaking News.... EverestOnlineKhabar
June 25, 2026

राष्ट्रपति ट्रम्पका छोरा र रुसबिचको बैठकबारे अनुसन्धानमा निर्णायक मण्डल

Loading

एजेन्सी,२० साउन ।
अमेरिकामा राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले वृहत् निर्णायक मण्डल गठन गरेको छ । निर्णायक मण्डलले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रुसी कानून व्यवसायीबिच सन् २०१६ को जुनमा भएको बैठकका सहभागीलाई उपस्थित हुन आदेश जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अनुसन्धान अब राष्ट्रपतिको भित्रि घेरामा केन्द्रित हुने खबरमा उल्लेख छ । राष्ट्रपति ट्रम्पले भने हिलरी क्लिन्टनलाई हराउन रुससँग साँठगाँठ गरेको आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed