Breaking News.... EverestOnlineKhabar
February 9, 2026

ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जनको अग्रता

Loading

ललितपुर,५ जेठ ।
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । शुक्रबार बिहान ९ बजेसम्मको मत परिणाम अनुसार मेयरका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन झण्डै २ हजार मत अन्तरले अघि छन् ।
महर्जनको मत १५ हजार ४१ मत छ । एमालेका हरिकृष्ण व्यन्जनकारले १३ हजार २१६ मत पाएका छन् । ललितपुर महानगरपालिकामा साझा पार्टी तेस्रो स्थानमा छ । साझा पार्टीका रमेश महर्जनले १ हजार ३५२ मत पाएका छन् । माओवादीका दिनेश महर्जनले १ हजार ३ सय ५२ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.