Breaking News.... EverestOnlineKhabar
June 18, 2026

उद्योग मन्त्रालयद्वारा बजेटका प्राथमिकता तय

Loading

उद्योग मन्त्रालयले आगामी आर्थिक वर्ष २०७४/०७५ को बजेटका प्राथमिकता तय गरेको छ ।

मन्त्रालयले आर्थिक क्रान्ति र सम्मृद्ध राष्ट्र निर्माणको उद्देश्य प्राप्तिका लागि आर्थिक वर्ष २०७४/७५ को बजेटमा ५ प्रमुख प्राथमिकता, लक्ष्य र कार्यक्रम तय गरेको हो ।

मन्त्रालयले नेपाली युवाहरुलाई आगामी १० वर्षभित्र देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने, वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने, माइक्रो इन्टरप्राइज लघुउद्यमी (महिला उद्यमी, युवा उद्यमी) विकास गर्ने, आद्योगिक पूर्वाधार विकास गर्ने र समावेशी आर्थिक सम्मृद्धि हासिल गर्ने प्राथमिकता निर्धारण गरेको जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed