Breaking News.... EverestOnlineKhabar
June 6, 2026

अपहरणमा परेका थबाङ गाउँपालिका अध्यक्ष घर्ती अपहरणमुक्त

Loading

रोल्पा,१ असोज ।
बिहीबार राति अपहरणमा परेका रोल्पाको थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती शनिबार राति अपहरणमुक्त भएका छन् । अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिवार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारहरुको जिम्मा लगाएको हो ।
नयाँ नम्बरबाट आफूहरुलाई फोन गरेर थबाङ गाउँपालीका प्रमुखलाई पत्रकारको रोहवरमा छोड्ने बताएपछि आफूहरु त्यहाँ गएको पत्रकार खेम बुढामगरले जानकारी दिए । अध्यक्ष घर्तीलाई आइतबार आफन्तको जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed