![]()
काठमाडौ,३० भदौ ।
विदेशी खेलाडीको समेत सहभागिता रहने ११ औं काठमाडौं म्याराथनको तयारी पुरा भएको छ । भोलि हुने प्रतियोगितामा म्याराथन ४२.१९५ किमी, हाफ म्याराथन, ५ किमी खुला तथा स्कुलका विद्यार्थी, ह्वील चियरमा पहिला र पुरुष दुबै समावेश छन् ।
सम्पूर्ण दौड रंगशालाबाट सुरु भएर त्यही आइपुग्नेछ ।म्याराथनको रुट काठमाडौं, भक्तपुर र ललितपुर प्रवेश गर्नेछ र विजेताले एक लाख रुपैयाँ पाउनेछ ।


