![]()
एजेन्सी । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नेतृत्वमा लोक दाहाल निर्वाचित भएका छन । धादिङ जन्मथलो भएका दाहाल सन् १९९९ देखि बेल्जियममा स्थायीरुपमा बसोबास गदैै आएका छन । उनी बेल्जियमको स्थानीय राजनीति र सामाजिक कार्यमा सक्रिय छन ।
दाहाल नेकपा माओवादी केन्द्रको भातृसंगठन जनप्रगतिशील मंचका बरिष्ठ उपाध्यक्ष समेत रहेका छन । उनले बेल्जियममा होटल तथा पर्यटन व्यवसाय गरिरहेका छन ।


