![]()
महोत्तरी । नेकपा माओवादी केन्द्रले उम्मेदवारी मनोनयनको पूर्व सन्ध्यामा महोत्तरी जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ । अशोज २ गते प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागि केन्द्रले उम्मेदवारको टुंगो लगाएको हो ।
यस्ता छन माओवादीका उम्मेदवार :
बर्दिबास नगरपालिका
मेयर– विदुर कार्की
उपमेयर–कृष्णमाया गौतम
गौशला नगरपालिका
मेयर शिवनाथ महत्तो
उपमेयर– आगा लामा
लोहारपट्टी नगरपालिका
मेयर– अमरनाथ यादव
उपमेयर–शोभाकुमारी यादव
रामगोपालपूर नगरपालिका
मेयर– अशोक मण्डल
उपमेयर– सीता देवी शाह
मनरा नगरपालिका
मेयर– राजेन्द्र शाह
उपमेयर–सुन्दरकला देवी यादव
जलेश्वर नगरपालिका
मेयर– कौरालेन्द्र शर्मा
उपमेयर– किरण ठाकुर हिना
मटिहानी नगरपालिका
मेयर–राजकिशोर मण्डल
उपमेयर–सविला खातुन
केन्द्रले औरही, बलवा र भँगाहा नगरपालिकाको मेयर, उपमेयरको नाम टुँगो लगाउन बाँकी रहेको छ ।
त्यसैगरी पिप्रा गाँउपालिकको अध्यक्षमा राम जानकी यादव, उपाध्यक्ष्यमा गीतादेवी दास, महोत्तरी गाँउपालिकाको अध्यक्षमा गान्दी यादव, उपाध्यक्ष्यमा बबिता देवी दास, सोनमा गाउँपालिकको अध्यक्ष्यमा मन्सकी मन्सुर, एकडाँरा गाउँपालिकको अध्यक्षमा महेश यादव, उपाध्यक्ष्यमा देवी तिवारी, सम्सी गाउँपालिकाको अध्यक्षमा फारुक सेकुम र उपाध्यक्षमा नगीना देवी यादव रहेका छन् ।


