Breaking News.... EverestOnlineKhabar
June 4, 2026

आइफोनको गुगल एपमा अब ट्विटरमा जस्तै ट्रेन्डिङ सर्च फिचर

Loading

एजेन्सी । गुगलले एप स्टोरमा रहेको गुगल सर्च एपमा नयाँ फिचर थप गरेको छ । आइफोनको गुगल एपमा अब ट्विटरमा जस्तै ट्रेन्डिङ सर्च फिचर हुनेछ । यसले सबैभन्दा धेरै खोजी भईरहेका विषयहरु देखाउने छ ।

गुगल सर्च एपको सर्च बक्समा टाइप गर्ने बित्तिकै अब विश्वमा सबैभन्दा बढि खोजी भैरहेका अर्थात् ट्रेन्डिङ विषयहरुको सूचि देखापर्नेछ ।
त्यस्तै एप स्टोरको गुगल सर्च एपमा एक अर्को नयाँ फिचर पनि थप भएको छ, What’s new ।

टेक क्रन्च वेबसाइटका अनुसार यसले गुगल सर्च बक्समा प्रयोगकर्ताले कुनै विषय टाइप गर्ने बित्तिकै सर्च बटन नथिचिकनै उक्त विषयको जवाफ देखाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed