Breaking News.... EverestOnlineKhabar
October 2, 2026

दीपेन्द्र सिंह ऐरीको कप्तानीमा यू १९ क्रिकेट टिम घोषणा

Loading

काठमाडौं । नेपाल यू १९ राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाली टिमका टेक्निकल म्यानेजर रमन शिवाकोटीले प्रेस बिज्ञप्ती जारी गरी दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेका हुन ।

आगामी सेप्टेम्वर ८ देखि १७ सम्म मलेसियामा हुने एसीसी यू १९ एसिया कपको पूर्वी छनोटका लागि टिम घोषणा गरिएको हो । ऐरी पहिलो पटक कप्तान चयन भएका हुन । अब उनले नियमित कप्तान सन्दीप लामिछानेलाई प्रतिस्थापन गर्नेछन् ।

यस्तो छ १४ सदस्यी नेपाली टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान)
सन्दिप लामिछाने
अनिल कुमार शाह
सन्दिप सुनार
पवन सर्राफ
रोहित कुमार पौडेल
प्रनित थापा मगर
शहाब आलम
मोहम्मद आशिफ शेख
किशोर महतो
विक्रम कुमार भूसाल
सन्दिप जोरा
नन्दन यादव
सुमित महर्जन

वैकल्पिक खेलाडी
ललित नारायण राजवंशी
प्रकाश केसी
रिजन ढकाल
कमलसिंह ऐरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed