Breaking News.... EverestOnlineKhabar
June 19, 2026

साफ यू १५ फुटबलमा नेपाल भारतसंग २–१ ले पराजित, अर्को भिडन्त बंगलादेशसंग

Loading

काठमाडौं । नेपाल काठमाडौमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबलमा भारतसंग २–१ गोल अन्तरले पराजित भएको छ । समुह बी अन्तरर्गत लीग चरणको अन्तिम खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो । हारपछि नेपालप समुह बीको उपविजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

सेमिफाईनलमा नेपालले समुह ए को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समुह बीको विजेता बनेको भारतले सेमिफाईनलमा भुटानसंग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed