Breaking News.... EverestOnlineKhabar
June 26, 2026

गृहमन्त्रीले संसद्मा भने, ‘१११ जनाको मृत्यु भयो, राहत र उद्दारमा कमी छैन’

Loading

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले बाढिपहिरो तथा डुवानका कारण हालसम्म १११ जनाको मृत्यु भएको संसद्लाइ जानकारी गराउनु भएको छ ।

व्यवस्थापिका संसद्को आजको बैठकमा मन्त्री शर्माले राहात, उद्दार र पुर्नस्थापनामा भएका प्रयासबारे जानकारी गराउनु भएको हो । उहाँले अझै ३३ जना अझै बेपत्ता भएको समेत जानकारी दिनुभयो ।

सिमित श्रोत साधनका बाबजुद सरकारले राहत र उद्दारमा कुनै कमि नल्याएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed