Breaking News.... EverestOnlineKhabar
May 12, 2026

कर्मचारी नहुँदा स्थानीय तहमा काम ठप्प…..

Loading

काठमाडौ,३१ साउन ।
स्थानीय तहका निर्वाचन जनप्रतिनिधिहरुले केन्द्रीय सरकारले पर्याप्त जनशक्तिको ब्यवस्थापन गर्न नसक्दा स्थानीय तहको वार्षिक योजना र कार्यक्रम प्रभावित हुनसक्ने भन्दै करारमा कर्मचारी भर्ना गरेर काम अगाडी बढाउनुपर्ने बताएका छन् ।
जिल्लास्थित विषयगत कार्यालयका कर्मचारी पनि अहिलेसम्म स्थानीय तहमा नगएको गुनासो गर्दै अब करारमा कर्मचारी भर्ना गरेर भए पनि जनताको काम अगाडी बढाउने केन्द्रीय सरकारलाई चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.