![]()
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । अशोज २ गते प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो । बैठकमा चुनावी रणनीतिबारे समेत छलफल हुने छ ।
बैठक बिहान ८ बजे बोलाइएको छ ।


