Breaking News.... EverestOnlineKhabar
May 12, 2026

राणाले पार्टी फुटाएपछि थापा आक्रोशित, राणालाइ सहयोग गर्ने १७ केन्द्रीय सदस्य तथा सांसद निष्कासित

Loading

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पार्टी फुटाउने सांसदसहित १७ केन्द्रीय सदस्यलाइ पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेका छन । वरिष्ठ नेता पशुपतिशम्शेर राणाले राप्रपा फुटाइ राप्रपा प्रजातान्त्रिक गठन गरेपछि राणाको पक्षमा लागेका प्रभावशाली सांसद र केन्द्रीय सदस्य निष्कासनमा परेका हुन ।

राप्रपाको सोमबार बसेको बैठकले अनुशनसनहिन काम गरेको ठहर गर्दै उनीहरुलाई निष्कासन गरेको हो ।
निश्कासनमा पर्नेहरुमा सांसदहरु दिपक बहोरा, सुनील थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, र बबिना लावती मोक्तानसहित १७ जना छन् । निश्कासनमा परेकाहरु सबै नवगठित राप्रपा प्रजातान्त्रिकमा लागेका छन ।
निष्काषनमा पर्ने नेताहरु यसप्रकार छन :
दिपक बोहरा
सुनील थापा
रेशम लामा
बिराज बिष्ट
राज्य लक्ष्मी श्रेष्ठ
बबिना मोक्तान लावती

केन्द्रीय सदस्यहरु
प्रवीण चाम्लिङ
रामकृष्ण भट्टराई,

हरिबहादुर बस्नेत
पदमबहादुर बस्नेत
नवराज सुवेदी
बिष्णु विक्रम थापा
दिपक कुमार राई
गिरिधारी परियार
विन्दु पहाडी
किरण गिरी
प्रदिप उदय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.