Breaking News.... EverestOnlineKhabar
June 19, 2026

एलपि ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपैया घट्यो, अब एक सिलिण्डर ग्यासलाइ रू १,३२५ पर्ने

Loading

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । मूल्य घटेपछि अब एउटा सिलिण्डर १३ सय २५ रूपैयाँमा पाइने छ ।

मूल्य घटाएपछि पनि आयल निगमलाई एक सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा नाफा छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ ।

विगत १५ दिनमा पेट्रोलियम पदार्थबाट निगमले ३३ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed