Breaking News.... EverestOnlineKhabar
May 12, 2026

शनिवार विहानसम्म माओवादी केन्द्रले जितेका स्थानहरु

Loading

काठमाडौ,१७ असार ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अहिलेसम्म ६२ स्थानको मत परिणाम सार्वजनिक भएको छ, जसमध्ये माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्रले १२ स्थानीय तहमा विजय हासिल गरेको छ। तीमध्ये नगरपालिका एउटै पनि छैन।
माओवादी केन्द्रले जितेका १२ गाउँपालिका र त्यहाँका अध्यक्ष यी हुन्ः
सोलुखम्बु, लिखु पिके गाउँपालिकाः डम्बर बहादुर बस्नेत
सोलुखुम्बु, महाकुलुङ गाउँपालिकाः सागर कुलुङ
दाङ, बंगलाचुली गाउँपालिकाः भक्तबहादुर ओली
रुकुम, पुथा उत्तरगंगा गाउँपालिकाः ओमप्रसाद घर्ती
रुकुम, भुमे गाउँपालिकाः रामसुर बुढा मगर
रुकुम, सिस्ने गाउँपालिकाः कुमारी बराल गौतम
डडेल्धुरा, अजयमेरु गाउँपालिकाः उमेश भट्ट ‘विकास’
डोटी, बोगटान गाउँपालिकाः कमलबहादुर गड्सिला
रोल्पा, थवाङ गाउँपालिकाः वीरबहादुर घर्ती
कन्चनपुर, लालझाडी गाउँपालिकाः मदनसेन बडायक
रोल्पा, सुनछहरी गाउँपालिकाः आशबहादुर पुनमगर
रोल्पा, दुईखोली गाउँपालिकाः नीमकान्त डाँगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.