![]()
काठमाडौ,१६ असार ।
दोस्रो चरणको चुनावको नतिजा आउन थालेको छ । अहिलेसम्म चार वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा एमाले दुई तथा कांग्रेस र माओवादी केन्द्र एक÷ एक वटा गाउँपालिकामा विजयी भएका छन् ।
प्रमुख पदमा विजयी
नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका, अध्यक्ष–राजेन्द्र धामी
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
उपप्रमुख पदमा विजयी
एमाले
बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष–भगवती बोहरा
बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गिरी
कांग्रेस
बझाङको काँडा गाउँपालिका उपाध्यक्ष–कल्पना बोहरा
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत


