Breaking News.... EverestOnlineKhabar
August 10, 2026

Loading

काठमाण्डाैँ, भाद्र २९ – आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन भाँडभैलो भएको छ ।

आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङमाथि पत्रकारहरूले प्रश्न गरेका थिए । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।

गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताबारे वृतान्त सुनाउने क्रममा पत्रकारहरूले केही जिज्ञास राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed