![]()
काठमाण्डाैँ ,२५ भाद्र – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई निकाल्न अान्दाेलन गरिएकाे हैन जेनजिका सर्मथकहरूले बताएका छन् ।
हालै काठमाडौंको माइतीघर मण्डलामा जेनजिले विरोध प्रदर्शन गरेकाे थियाे र प्रर्दशना मा १९ जनाकाे मृतु भएकाे र ३४७ जना घाइते समेत भएका थिए । अान्दाेलन साेम बार काे भन्दा मंगल बार निकैनै चर्किएकाे थियाे । त्यसै क्रममा नख्खु काराघार मा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाइ िनकालिएकाे थियाे ।
जेनजिले याे अान्दाेलन (रास्वपा)का सभापति रवि लामिछानेलाई निकाल्न गरिएकाे हैन । भन्दै एतिखेर सामाजीक संञ्जालमा पाेष्ट गरिरहेका छन् । हाम्राे अान्दाेलन (जेनजि) काे फाइदा लिनकाे लागि रबि लाइ बाहिर निकालिएकाे हाे जेनजि का सर्मथकहरूकाे भनाइ रहेकाे छ ।
रबिलामेछाने बाहिर निस्किएकाे बिषयमा अशन्तुष्टि जनाउदै। कुनै कानुनि प्रक्रियामा नगै बाहिर निकालिएकाे हाे भन्दै जेनजि ले विराेध गरिरहेकाे छ ।


