![]()
काठमाडौं, भाद्र २५ । डिल्ली बजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागारभित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ ।
जेनजि काे अान्दाेलन का कारण विभिन्न ठाउमा प्रहरि चाैकि ताेड-फाेड भएकाे समयमा कैदिहरू भागेका थिए ।
भाग्न नदिनकाे लागि यतिखेर डिल्ली बजारकाे कारागार नेपालि सेनाले नियन्त्रण गरेकाे छ ।


