Breaking News.... EverestOnlineKhabar
May 12, 2026

लिभरपुल र टोटनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

Loading

एजेन्सी ।   लिभरपुल र टोटनह्याम युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा लिभरपुलले फ्रान्सको नापोलीलाई १–० ले हरायो ।

यही समूहको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) ले सर्वियाको रेडस्टार बेलग्रेडलाई ४–१ ले पाखा लगायो । यो समूहबाट ११ अंकसहित पिएसजी तथा ९ अंकसहित लिभरपुल नकआउट चरणमा प्रवेश गरे ।

अर्को खेलमा बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै टोटनह्याम हट्सपर पनि नकआउट चरणमा उक्लिएको छ । यो समुहबाट बार्सीलोना यसअघि नैं समुह विजेताको रुपमा अन्तिम १६ मा पुगिसकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.