Breaking News.... EverestOnlineKhabar
June 19, 2026

साफ यू १५ को उपाधि जित्ने लक्ष्य बोकेको नेपाल चौथो स्थानमै सिमिति

Loading

काठमाडौं ।  यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल चौथो भएको छ। सेमिफाइनलमा पाकिस्तानसँग ४–० गोल अन्तरले पराजित भए पछि नेपालको आफ्नै घरेलु मैदानमा उपाधि जित्ने सम्भावना सकिएको थियो।

बंगलादेशसँग ‘टाइ ब्रेकर’मा पराजित भएको भारतसँग शनिबार तेस्रो स्थानका लागि नेपाल भिडेको थियो। जसमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित हुन पुग्यो। शनिबारको जितसँगै भारतले तेस्रो स्थानमा चित्त बुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed