![]()
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन। थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्रीकाे कार्यकालभदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिकाे जिम्मेवारी पाएका हुन्।


