Breaking News.... EverestOnlineKhabar
July 12, 2026

प्रधानसेनापति थापाद्वारा पद तथा गोपनियताको शपथ ग्रहण, राष्ट्रपति भण्डारीद्वारा दर्ज्यानी चिन्ह प्रदान

Loading

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पद तथा गोपनियताको शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले थापालाई सपथ र दर्ज्यानी चिन्ह प्रदान गरेकी हुन।  थापाले साउन २४ देखिकामु प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्रीकाे कार्यकालभदौ २४ मा सकिए पछि थापाले प्रधानसेनापतिकाे जिम्मेवारी पाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.