![]()
चितवन, जेठ १ । चितवनको भरतपुर महानगरपालिकामा सोमबार साँझदेखि मतगणना सुरु भएको छ ।
भरतपुरको प्रमुखमा प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका देवी ज्ञवाली ४९ मतसहित अगाडि रहेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ४१ मत पाएकी छन् ।
यस्तै, राप्रपाबाट प्रमुखका उम्मेदवार बद्रि तिमल्सिनाले १ मत पाएका छन् ।


